ट्रुमी-ट्रुडर्माको एम्बेसडरमा केकी अधिकारी

March 18, 2024 at 12:21 PM
1 min read

काठमाडौँ  सौन्दर्य प्रशोधनका सामग्री उत्पादक कम्पनी ट्रुमी-ट्रुडर्माले अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।  बिहीबार अभिनेत्री अधिकारी र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  ब्रान्ड एम्बेसडर नियुक्त भएपछि अभिनेत्री अधिकारीले ट्रुमीरट्रुडर्माका सामग्री गुणस्तरीय रहेको बताइन्। अमेरिकी प्रविधिबाट उत्पादित ट्रुमीका विभिन्न उत्पादनहरू समेत प्रभावकारी भएको आफ्नो अनुभव रहेको उल्लेख गर्दै उनले ब्रान्डसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...