अमेरिकाबाट ‘उपहार’ले सुरू गर्‍यो विदेश यात्रा

March 18, 2024 at 02:28 PM

काठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शनरत फिल्म ‘उपहार’ले विदेश प्रदर्शन सुरुवात गरेको छ । फिल्मको पहिलो शो अमेरिकाको कोलोराडो राज्यमा गरिएको हो । निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन् । फिल्मप्रति हलमा दर्शक ओभरफ्लो भएपछि यो संख्याको दर्शक फर्काउन परेको हो । दर्शकको मागलाई मध्यनजर गर्दै त्यहाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...