निफमा ‘बुलाकी’ सर्वोत्कृष्ट फिल्म, अन्तर्राष्ट्रियतर्फ ‘वाइल्ड स्वान्स’

March 19, 2024 at 06:44 AM
1 min read

काठमाडौँ- नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौ संस्करण सम्पन्न भएको छ। चैत १ गतेदेखि सुरु भएको निफ सोमबार विभिन्न अवार्ड समारोहसहित सम्पन्न भएको हाे। फेस्टिभलमा ‘बुलाकी’ले राष्ट्रियतर्फ सर्वोत्कृष्ट फिचर फिल्म अवार्ड जित्याे। साथै ‘बुलाकी’बाट अभिनेत्री सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्री  र लक्ष्मण सुनारले सर्वोत्कृष्ट निर्देशक अवार्ड जिते। त्यस्तै सर्वोत्कृष्ट अभिनेता ‘एक भागवत र एक गीता’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...