‘पुजार शार्की’को छायांकन प्याकअप

March 19, 2024 at 12:42 PM
1 min read

निर्देशक दिनेश राउतको निर्देशन रहेको मल्टीस्टारर चलचित्र ‘पुजार सार्की;को छायांकन सकिएको छ। सुटिङ थालएको ४८ औं दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जनाएको छ। निर्देशक राउतले मंगलबार दुई तस्बिर सेयर गर्दै ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै अब यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको बताएका हुन्। उनले लेखेका छन्,-छायांकनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...