आँचल शर्माको सेक्सी अवतार

March 20, 2024 at 11:25 AM

आँचल शर्मा अहिलेको व्यस्त नायिका मध्य पर्छिन्। उनको बढ्दो व्यस्तता सँगै उनी बेलाबेला चर्चामा पनि आउने गर्छिन्। उनको चर्चा चलचित्रको कारण मात्र नभएर उनले पहिरिने ड्रेसअपका कारण पनि हुने गरेको छ। उनले भर्खरै इन्स्टाग्राममा दुई तस्बिर पोस्ट गरेकी छिन्। उक्त तस्बिरमा नायिका शर्मालाई निकै बोल्ड देखिएको छ। पछिल्लो समय उनी इभेन्टमा प्रस्तुत हुने शैली र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...