काठमाडौं– गत फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ को दोस्रो भाग अर्थात् ‘अगस्त्यः च्याप्टर–२’ सन् २०२६ मा दर्शकमाझ आउने भएको छ । हाल चौथो हप्तामा प्रदर्शनरत फिल्मको टिमले बुधवार राजधानीमा पत्रकारमाझ सिक्वेलबारे जानकारी दिएको हो । फिल्मका निर्देशक सौरभ चौधरीले स्क्रिप्टको काम भइरहेकाले सन् २०२६ मा दर्शकमाझ अझ परिष्कृत रुपमा फिल्म ल्याउन लागिएको बताए । ‘अहिलेको फिल्ममा देखिएका कमी–कमजोरीलाई सुधार्दै अझ राम्रो रुपमा ‘अगस्त्यः च्याप्टर–२’ दर्शकमाझ दिनेछौं । एक्सन थ्रिलरमा मेरो पहिलो प्रयासमा म सफल भएँ भन्नेमा ढुक्क छु । अहिलेको अवस्थामा आलोचना र तारिफका बाबजुद पनि हाम्रो फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...