‘बोक्सीको घर’को ‘जिन्दगीको कथा…’ सार्वजनिक

March 21, 2024 at 08:13 AM

अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर छ । मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ । गीत : गीतमा अभिनेत्री केकी र कलाकार सुलक्षण भारती फिचर्ड छन् । भारती फिल्म लेखक र निर्देशक समेत हुन् । गीतमा उनीहरुको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...