कमेडीले भरिएको ‘बद्री बहादुर’को ट्रेलर

March 21, 2024 at 10:48 AM

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘बद्री बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा दुईअर्थी शब्दहरुले भरिएको छ। ट्रेलरमा भारतका चर्चित कमेडियन कपिल शर्माले दिएको शुभकामनालाई पनि स्थान दिइएको छ। विनोद सापकोटाको छायांकन रहेको यो चलचित्रको प्रस्तुतकर्ता विजय गोपाल दली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...