यस्तो छ ‘बद्री बहादुर’को ट्रेलर

March 21, 2024 at 10:39 AM
1 min read

काठमाडौँ-  शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर सार्वजनिक भएको छ। कमेडी जनरामा बनेको फिल्मकाे ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो। ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारलाई देख्न सकिन्छ। फिल्ममा निर्देशक शोभित बस्नेतसहित जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईंलगायत कलाकारको अभिनय छ। अभिनेत्री पूजा शर्मा भने फिलमको गीतमा मात्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...