काठामाडौं– अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगर पुनः एक पटक दर्शकलाई मनोरञ्जन दिन आउँदैछन् । उनीहरुको नयाँ फिल्म ‘मनसरा’ को टीजर बिहीवार सार्वजनिक भएको छ । पछिल्लो समय फिल्मको पर्दामा सर्वाधिक रुचाइएको जोडीमा दया–मिरुना पर्छन् । यद्यपि, यो फिल्ममा दयाहाङ र मिरुनालाई जोडीको रुपमा प्रस्तुत गरिएको छ कि छैन भन्ने कुराको जानकारी पाउन निर्देशकले फिल्म नै हेर्नु पर्ने संकेत गरेका छन् । टीजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई र मिरुना मगरको साथमा प्रविण खतिवडा तथा मेनुका प्रधानलाई पनि चित्रण गरिएको छ । यो टीजरले नेवार पत्नी (मेनुका प्रधान) सँग विवाह ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...