हलमा ‘महाजात्रा’

March 22, 2024 at 04:02 AM

आज शुक्रबारबाट चलचित्र ‘महाजात्रा’ सार्वजनिक प्रदर्शनमा आएको छ। निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र विश्वभर एकसाथ प्रदर्शनमा आएको हो। प्रिमियरमा चलचित्रकर्मी, संचारकर्मीलगायत अन्यबाट सकारात्मक प्रतिकृया पाएसङै चलचित्रको अैप अझै बढेको हो। चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ। देशभरका हलहरुमा उच्च शोज पाएको यो चलचित्रको ७ गते बुधवारबाट अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...