फ्राइडे रिलिज : ‘महाजात्रा’ बिहानदैखि हाउसफुल, एक करोडमाथि ओपनिङ गर्ने अपेक्षा

March 22, 2024 at 04:05 AM

द सिनेमा टाइम्स, काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमा ‘महाजात्रा’ आजबाट रिलिज भएको छ । नेपालसँगै विदेशमा पनि यो सिनेमा आजै रिलिज भएको हो । निर्माता दीपेश खत्री (म्याक्स)का अनुसार सिनेमाले नेपालमा ३४२ भन्दा धेरै शो पाएकोे छ । नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...