बाबु साहेव बलामीको ‘साम्राज्य’ निर्माण घोषणा, मुख्य भुमिकामा कुन्दन, अनुजा र प्रशान्त

March 22, 2024 at 07:29 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुने सिनेमा ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो । सिनेमामा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ । सिनेमाको घोषणा कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समिर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...