काठमाडौं– शुक्रावारदेखि प्रदर्शनमा आएको प्रदीप भट्टराईद्वारा लेखन तथा निर्देशन गरिएको फिल्म ‘महाजात्रा’ ले नेपाली फिल्मको इतिहासमै कीर्तिमानी ओपनिङ गरेको छ । यो फिल्मले पहिलो दिन नै १ करोड २३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण संस्था षटकोण फिल्म्सले दावी गरेको छ । फिल्मका कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाले सामाजिक सञ्जालमा फिल्मको पहिलो दिनको व्यापारको बारेमा जानकारी दिएका हुन् । देशभरका हलमा उच्च शो पाएको यो फिल्मले काठमाडौंभित्र र बाहिर नै राम्रो व्यवसाय गर्न सफल भएको हो । निर्माता दीपेश खत्री ‘म्याक्स’ ले काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रवार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...