अभयको निर्देशनमा ‘अर्ध पागल’

March 24, 2024 at 10:55 PM
1 min read

काठमाडौं । अभिनेता अभयराज बरालको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘अर्ध पागल’को फष्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पात्रहरूको मनोभाव दर्शाइएको छ । दुईजना मिल्ने साथी काठमाडौंदेखि लमजुङ (घले गाउँ)सम्मको यात्रामा निस्कने क्रममा उनीहरूबीच आ-आफ्नो प्रेमिकालाई लिएर उत्पन्न मानसिक तथा शारीरिक द्वन्द्वमा चलचित्र आधारित रहेको जनाइएको छ । यसमा निर्देशक बराल र प्रकाश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...