केकी अधिकारीको ‘बोक्सीको घर’को ‘बोक्सी रुप’ रिलिज

March 25, 2024 at 08:03 AM

अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । उक्त लुक्सलाई सिनेमाकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । ’बोक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...