पहिलो नेपाली एनिमेटेड चलचित्र ‘सलीना’को ट्रेलर सार्वजनिक

March 25, 2024 at 03:37 PM

काठमाडौं। आगामी शुक्रवार रिलिज हुने पहिलो नेपाली एनिमेटेड चलचित्र ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्र रेनमेकर एनिमेसन एकेडेमीले बनाएको हो। पूर्णतया एनिमेसन प्रविधिबाट तयार पारिएको यो चलचित्रको सम्पूर्ण कार्य नेपालमै गरिएको हो। यो चलचित्रका निर्देशक तेजस राज जोशी हुन्। निर्देशक जोशी र श्रुति श्रेष्ठले संयुक्त लगानी गरी चलचित्र निर्माण गरेका हुन्। शिव पुरी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...