‘महाजात्रा’ हेरेपछि अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया

March 26, 2024 at 04:52 AM

एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘महाजात्रा’ हेरेका छन्। उनले सोमबार बेलुका सुन्धारा स्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यका साथमा बसेर चलचित्र हेरेका हुन्। यो चलचित्र हेरेपछि उनले चलचित्रलाई १० नम्बर मा ९.५ नम्बरको रेटिङ दिए । अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका ४० नेताले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...