पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हेरे ‘महाजात्रा’

March 26, 2024 at 04:25 AM

द सिनेमा टाइम्स, काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिनेमा ‘महाजात्रा’ हेरेका छन् । सोमबार सुन्धारास्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यसहित सिनेमा हेर्न पुगेका ओलीले भरपुर इन्जोय गरेको बताए । ‘सिनेमा राम्रो बन्न संदेश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...