प्रदर्शनरत चलचित्र ‘महाजात्रा’को गीत रिलिज

March 26, 2024 at 11:04 AM

काठमाडौं। प्रदर्शनरत नेपाली चलचित्र ‘महाजात्रा’को गीत ‘मुरी मुरी साथी’ इन्टरनेटमा रिलिज गरिएको छ। यो चलचित्र गत शुक्रवार रिलिज भएको थियो। यो चलचित्रले पहिलो तीन दिनमा चार करोड २६ लाखको ग्रस कलेक्सन गरिसकेको छ। यस गीतको भिडियोमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ। “यस गीतमा तीन पात्रले जीविकोपार्जनका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...