काठमाडौं– नेपाली फिल्मका अभिनेता रेश मरहट्ठा बुवा बनेका छन् । उनकी धर्मपत्नी अश्मी अधिकारीले गए राति पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् । अमेरिकाको नर्थ नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका मरहट्ठा दम्पत्तिले पहिलो सन्तानको रुपमा छोरी ‘आश्भी’ लाई स्वागत गरेका हुन् । कलाकर्मीसंग कुराकानी गर्दै अभिनेता मरहट्ठाले पहिलो पटक बुवा बन्न पाउँदा असाध्यै खुशी महसुस भैरहेको बताए । ‘आमा र छोरी दुबै स्वस्थ्य छन्, हामी सम्पूर्ण परिवारमा अहिले खुशीको माहौल छ, अनलाइन वार्ताका क्रममा अभिनेता मरहट्ठाले खुशी साटे । चाहान्छु म तिमीलाई नै देखि च्यालेञ्जसम्म आइपुग्दा विभिन्न नेपाली फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...