भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने

March 27, 2024 at 04:47 AM

मुम्बई । अनुजा इन्टरटेनमेन्ट प्रालिले प्रस्तुत गरेको चलचित्र साम्राज्यको हालै घोषणा गरिएको छ । यो फिल्म विश्वव्यापी स्तरमा बनिरहेको छ । निर्माता हीराबहादुर लेप्चा र पूर्णिमा लेप्चाले यो चलचित्र नेपाली, हिन्दी र भोजपुरी भाषामा निर्माण गर्न लागेका हुन् । जसको छायांकन भारत, नेपाल, थाइल्याण्डलगायत धेरै देशमा हुनेछ । फिल्मको निर्देशनको जिम्मा बाबु साहेब बलामीले लिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...