हरिवंश, विपिन र वर्षा स्टारर ‘महाजात्रा’को छायांकन सुरु

November 1, 2023 at 08:08 AM

आजबाट ४५ दिनको सेड्यूल तयार पार्दै चलचित्र ‘महाजात्रा’को टिमले छायांकन सुरु गरेको छ । काठमाडौंको बुढानिलकण्ठमा तयार पारिएको स्टूडियोमा नायक विपिन कार्कीको दृश्य खिच्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रलाई काठमाडौं र जनकपुरमा खिचिनेछ । यो चलचित्रको आज बिहान स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...