माघ २६ मा रिलिज हुने भयो दया र दियाको ‘दयारानी’

October 31, 2023 at 05:36 AM

निर्देशक तथा लेखक माओत्से गुरुङको नयाँ चलचित्र ‘दयारानी’को प्रदर्शन मिति माघको २६ गतेलाई तोकिएको छ । पहिलो सातामा पर्ने जनयुद्ध दिवसको सार्वजनिक बिदाको फाइदा उठाउन यो चलचित्रको प्रदर्शन मिति माघको २६ गतेलाई तोकिएको हो । यो चलचित्रको पोष्टर सार्वजनिक भएको एक बर्ष बढी भैसकेको छ । निर्माणपक्षले यस अगाडि पनि प्रदर्शन मिति तय गरेपनि निर्धारित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...