‘अञ्जिला’ को प्रदर्शन मिति घोषणा

March 28, 2024 at 06:59 AM

काठमाडौं– महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली फिल्म ‘‘अञ्जिला’ को प्रदर्शन मिति तय भएको छ । फिल्मका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ ११ गते यो फिल्म प्रदर्शन गर्न लागिएको बताए । यो फिल्ममा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहेको छ । यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...