काठमाडौं– षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग फिल्म ‘महाजात्रा’ लाई देशकै ठूलो चेन क्युएफएक्स सिनेमाजले ‘सुपरहिट’ घोषणा गरेको छ । क्युएफएक्सले कुनै पनि नेपाली फिल्मलाई आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ ट्याग दिएको यो पहिलो पटक हो । क्युएफएक्सका अनुसार देशभरका आफ्ना हलमा पहिलो हप्ता उक्त फिल्मले गरेको व्यापारका आधारमा यो घोषणा गरिएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । उल्लेख्य संख्यामा दर्शकले यो फिल्म हेरिरहेका छन् । गत चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडीन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...