काठमाडौं- नयाँ नेपाली फिल्म ‘गाँउ आएको बाटो’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुग्ने क्रम जारी रहेको छ । नविन सुब्बा निर्देशित यो फिल्म छिमेकी राष्ट्र चीनको १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवल’ मा छनौट भएको छ । यो फिल्म टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिवलमा विश्व प्रिमियर गरिएको थियो । योसँगै ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव-२०२४’ स्वीडेनमा समेत छनौट भएको फिल्मको वुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा एशियन प्रिमियर र मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ । यो फिल्ममा राई जातिको सामाजिक पृष्ठभूमिमा गाँउमा सडक पुगेपछि बाबु-छोराको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । सामुदायिक लगानीको अवधारणामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...