‘दुई कदम’को टिजरमा प्रेम, रोमान्स र द्धन्द्ध

October 15, 2023 at 12:29 PM

चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । उदय सुब्बाको निर्देशनमा तयार भएको यो चलचित्रको प्रेम, मित्रता र एक्सनले भरिएको टिजर आज सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकारहरु इओन लिम्बु र सिमोन गिरीबिचको प्रेम र द्धन्द्धको कथालाई प्रस्तुत गरिएको छ । मंसिरको २९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा सुनिल थापा, गौरव […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...