बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’

March 29, 2024 at 01:02 PM

काठमाडौं। नविन सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ चीनको १४ औँ ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’मा छनौट भएको छ। विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूको यात्रा गरिरहेको यो चलचित्र आगामी अप्रिल १९ देखि अप्रिल २२ सम्म आयोजना हुने सो फेस्टिभलमा छानिएको हो। यसको वर्ल्ड प्रिमियर भने टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा भएको थियो। साथै, ‘४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...