अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक

March 30, 2024 at 03:16 AM
1 min read

काठमाडौँ- नायक अनमोल केसीको जन्मदिनको आज जन्म। यसै अवसर पारेर फिल्म ‘फर्की फर्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अनमोल केसीलाई मात्र स्थान दिइएको छ। फस्टलुक अनमोल आफैले सेयर गरेका छन्। जेठ १० गते रिलिज हुने लभ स्टोरी जानरामा बनेको चलचित्रलाई ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा मनोज ओली र रामु न्यौपाने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...