अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को पोस्टर रिलिज

March 30, 2024 at 03:58 AM

काठमाडौं। सुपरस्टार अनमोल केसीको जन्मदिन पार्दै नेपाली चलचित्र ‘फर्की फर्की’को पोस्टर सार्वजनिक गरिएको छ । आगामी जेठ १० गते रिलिज हुने चलचित्रको फस्ट लुक पोस्टरमा केसीलाई मात्र स्थान दिइएको छ । पोस्टरको थिम अनुसार यो चलचित्रमा समयको कथा रहेको अनुमान गर्न सकिन्छ । प्रेम कथाको श्रेणीमा बनेको यो चलचित्र ओम प्रकाश अग्रवालसँगको सहकार्यमा रोहित अधिकारीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...