‘पूजार सार्की’मा पल शाहको लुक्स सार्वजनिक

March 30, 2024 at 06:32 AM

काठमाडौं । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’मा पल शाहको नयाँ लुक्स सार्वजनिक भएको छ । शनिबार पलको लुक्स सार्वजनिक गरिएको हो । सार्वजनिक लुक्समा पल काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखाइएको छ । भादगाउँले टोपी लगाएका पलले कोट, सर्ट र पाइन्ट लगाएका छन् । यो लुक्स हेर्दा फिल्ममा पलको नकारात्मक भूमिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...