काठमाडौैं– निर्देशक ऋषि लामिछानेलाई पितृशोक परेको छ । निर्देशक लामिछानेका बुवा रोमहर्ष उपाध्यायको गए राति नेपालगञ्ज मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो । निर्देशक लामिछानेले आइतवार बिहान सामाजिक सञ्जालमा बुवाको निधन भएको जानकारी दिँदै लेखेका छन्– ‘निशब्द । के लेखुँ, शब्द नै छैन । बुवा हामीबीच रहनु भएन । बैकुण्ठमा बास होस् बुवा ।’ निर्देशक लामिछानेद्वारा आइतवार बिहान कलाकर्मीलाई दिइएको जानकारी अनुसार विगत केही समयदेखि अस्वस्थ रहनु भएका बुवाको उपचारकै क्रममा निधन भएको हो । उपाध्याय ९० वर्षका थिए । ‘बुवा इमर्जेन्सीमा हुनुहुन्छ भनेर खबर आएपछि म शनिवार काठमाडौंबाट नेपालगञ्ज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...