काठमाडौं– नेपाल चलचित्र संघको ४९औं साधारण सभामा ११ जना फिल्मकर्मीलाई ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान’ बाट सम्मानित गरिएको छ । प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संघका अध्यक्ष तथा समारोहका सभापति वीरेन्द्रनारायण श्रेष्ठ तथा विभिन्न विधामा सम्मान स्थापना गर्ने संघका पदाधिकारीले उनीहरुलाई सम्मानित गरेका हुन् । समारोहमा भूपेन्द्रविष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान-२०७९ बाट निर्देशक ज्ञानेन्द्र देउजा, द्वारिकाप्रसाद उदय शिवशंकर मानन्धर अभिनेता सम्मान-२०७९ बाट अभिनेता शिव श्रेष्ठ, गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मान-२०७९ बाट अभिनेत्री गौरी मल्ल तथा भुवनेश्वर अमात्यनारायण गोपाल स्मृति संगीत सम्मान-२०७९ बाट गायिका देविका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...