अनमोल केसी स्टारर ‘फर्की फर्की’को पोस्टर कस्तो छ ?

March 31, 2024 at 07:59 AM

फिल्म ‘फर्की फर्की’को फस्टलुक रिलिज गरिएको छ । नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर आउँदो फिल्मको पहिलो झलक शनिबार सार्वजनिक गरिएको हो । फिल्म आउँदो बर्षको जेठ १० गतेबाट हलमा आउँदैछ । फिल्म ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ । साथमा फिल्ममा रवि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...