केकीको ‘बोक्सीको घर’मा प्रकाश सपुत भित्रिए

March 31, 2024 at 07:42 AM

अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । आफ्नो फिल्मलाई अझ सशक्त रुपमा प्रचार गर्नका लागि अभिनेत्री केकीले गायक प्रकाश सपुतसँग मिलेर फिल्मको नयाँ गीत ‘बुझिनँ मैले’ तयार पारेकी छन् । गायक प्रकाशकै शब्द र संगीत रहेको गीतमा प्रकाश र गायिका समीक्षा अधिकारीको स्वर छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...