काठमाडौं– म्यूजिक भिडियो क्वीन भनेर चिनिने अभिनेत्री गरिमा शर्मा अब भने ठूलो पर्दामार्फत दर्शकमाझ आउने दिन खासै टाढा छैन । आगामी वर्षको जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘लण्डन टु पेरिस’ बाट गरिमाले कलिउडमा डेब्यू गरेकी हुन् । त्यसो त उनले आफ्नो पहिलो फिल्म रिलिज नभइकन दोस्रो फिल्म ‘ह्रस्व–दीर्घ’ मा समेत अभिनय गरिसकेकी छिन् । यद्यपि, उनले पहिलो पटक ठूलो पर्दामा अभिनेता कबिर खड्कासँग अनस्क्रिन रोमान्स गर्दै गरेको देखिने भएको छ । त्यसो त गरिमाको अभिनय क्षमता कस्तो छ भनेर म्यूजिक भिडियोमा पनि देखिसकेको छ, तर पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...