काठमाडौं– प्रदीप शाहीको निर्देशनमा बन्ने साइ–फाई जोम्बी थ्रिलर फिल्मको लाइनअप पुरा भएको छ । यो फिल्ममा अभिनेता प्रदीप खड्काको साथमा विजय लामा, बेनिशा हमाल, सुनिल थापा एवन राज उप्रेती तथा कविता नेपालीको प्रमुख अभिनय रहने जानकारी निर्माण पक्षले दिएको छ । यो फिल्ममा अभिनेत्री दिया पुन विशेष भूमिकामा देखिने छिन् । यसैगरी नृत्य रियालिटी शो बुगी बुगीको नेपाली संस्करणको प्रथम विजेता कविता नेपालीले यो फिल्मबाट डेब्यू गर्दैछिन् । अर्को साता नाम घोषणा गर्ने तयारी रहेको यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गर्नेछन् । यो फिल्मको कथा पनि शाहीले नै तयार पारेका हुन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...