फेरि ‘ज्वाइँ साब’ बन्दै जितु

April 2, 2024 at 05:48 AM
1 min read

काठमाडौँ- बसन्त निरौलाले निर्देशन गर्ने फिल्म ‘ज्वाइँ साब’ मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। गत जेठमा निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका थिए। कमेडी र पारिवारिक कथामा बन्ने फिल्ममा कलाकार छनोट भइरहेको निर्माण टिमले जनाएको छ। सविन अधिकारीको कथा रहेको फिल्म शंकर धितालको पटकथा तथा संवाद रहनेछ। निर्माण टिमले आगामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...