काठमाडौं- निर्देशक राजु गिरीले नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ निर्माण गर्ने घोषणा गरेका छन् । २०८१ साउन २० गतेदेखि फ्लोरमा जाने फिल्मको सोमवार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण रहने बताइएको छ । निर्देशक गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेखेका हुन् । बाबुल गिरीको संगीत रहने फिल्मलाई आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्दैछन् । निर्देशक गिरी निर्देशित दुई फिल्म ‘नम्बरी सुन’ र ‘ईश्वर’ प्रदर्शनको तयारीमा छन् । ‘ईश्वर’ २०८१ मंसिर १४ गतेबाट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...