बसन्त निरौलाको ‘ज्वाइँ साब’मा जितु नेपाल अनुबन्धित

April 2, 2024 at 07:32 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं – बसन्त निरौलाको निर्देशनमा निर्माण हुने सिनेमा ‘ज्वाइँ साब’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । उनी दिपक-दिपाको सहुमबाट अलग भएपछि उनी स्वतन्त्र रुपमा बाहिरी व्यानरका सिनेमामा काम गर्दै आइरहेका छन् । गत वर्ष उनी अभिनीत फिल्म ‘ह्यारी कि प्यारी’ रिलिज भएको थियो । उनी अब चाँडै यम शेर्पाको निर्देशनमा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...