अर्थपुर्ण केकीको ‘बोक्सीको घर’को ‘बुझिन मैंले’ गीत

April 2, 2024 at 11:35 AM

फिल्म ‘बोक्सीको घर’को नयाँ गीत बुझिन मैंले बोलको गीत रिलिज गरिएको छ । सर्जक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा गायिका समिक्षा अधिकारीले स्वर दिएकी छन् । गीत : गीतमा अभिनेत्री केकी अधिकारी फिचर्ड छिन् । साथमा कलाकार सुलक्ष्ण भारती र रमा थपलिया पनि प्रस्तुत छन् । गीतको कोरियोग्राफी र निर्देशक सुनिल क्षेत्रीले गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...