‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक

April 2, 2024 at 11:45 AM

काठमाडौं। चैत ३० गते रिलिज हुने नेपाली चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ। मङ्गलवार काठमाडौंको सिडिसी सिनेमा हलमा पत्रकार भेटघाट गर्दै २ मिनेट १४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। फिडेल देवकोटाले निर्देशन गरेको यो चलचित्रले विभिन्न महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्डहरू जित्न सफल छ। यसको ट्रेलरमा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...