बाबुरामले ‘महाजात्रा’ हेरेपछि भने-‘परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन्’

April 3, 2024 at 07:34 AM

द सिनेमा टाइम्स, काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दोस्रो सातामा प्रदर्शनरत सिनेमा ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक बनेको बताए । मंगलबार बेलुका सिनेमा हेरेपछि उनले भने, ‘देशमा सुशासन, समृद्धिको कुरा गर्छौं तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई प्रस्तुत गरिएको छ ।’ राजनीतिज्ञले सत्यलाई स्वीकार्न सक्नुपर्ने उनले बताए । ‘परिबन्धमा नपरी सहजै कसैले गल्ती […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...