‘डिग्री माइला’ चैत्र ३० मै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने

April 3, 2024 at 07:43 AM

रंगखबर, काठमाडौँ: दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला’ नेपाल रिलिज मितिमै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने भएको छ। अबभने अष्ट्रेलिया र अमेरिकाका दर्शकले फिल्मलाई चैत्रको ३० अर्थात् अप्रिल १२ गते नै हेर्न पाउने भएका छन। निर्माण टिमले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै रिलिज डेटबारे जानकारी दिएको हो। फिल्मलाई यी दुई देशसहित डायस्पोराभर सेभेन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...