कुमारको आवाजमा ‘भगवान कसम’, धुर्मुस – सुन्तलीको अभिनय

November 30, 2023 at 12:57 PM

कुमार कट्टेल ‘जिग्री’ को आवाजमा ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन्। सिताराम कट्टेल र कुन्जना घिमिरेको १५ औं वैवाहिक वर्षगाँठको अवसरमा कुमारले नयाँ गीत निकालेका हुन्। सिताराम र कुञ्जनाको अभिनय रहेको गीतको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका छन्। दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको शब्द रहेको छ भने कुमारलाई अनु चौधरीले गायनमा साथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...