अजय देवगन अभिनीत ‘मैदान’ को ट्रेलर

April 3, 2024 at 09:48 AM
1 min read

काठमाडौँ- बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘मैदान’ को ट्रेलर सार्वजनिक भएको छ। जि-स्टुडियोज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्म भारतीय फुटबल प्रशिक्षक सैय्यद अब्दुल रहीमकाे कथामा आधारित छ। फिल्ममा अजय देवगन सैय्यद अब्दुल रहीमको भूमिकामा छन्। सैय्यद सन् १९५० देखि १९६३ सम्म भारतीय फुटबल प्रशिक्षक थिए। फिल्ममा अजयसँगै प्रियमणी, गजराज राव, रुद्राणीलगायत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...