‘रेड सुटकेस’को ट्रेलर सार्वजनिक

April 3, 2024 at 08:36 AM

रंगखबर, काठमाडौँ: विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएर पुरस्कार समेत जितिसकेको फिल्म  ‘रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु सौगात मल्ल, विपिन कार्की एवम् श्रृष्टी श्रेष्ठलाई केन्द्रमा रखिएको छ। चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्मको ट्रेलर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...