आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट अधिकारी मनोनीत

April 3, 2024 at 05:44 PM

काठमाडौं। संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौँ संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन्। ‘इन्टरनेशनल सिङ्गर सङ्ग राइटर्स एशोशिएन’ले आयोजना गरेको यो अवार्ड आगामी अगस्ट २४ मा हुँदैछ। आयोजकले सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको विभिन्न ४६ विधाको अवार्डमा अधिकारी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन्। यो अवार्डमा नेपालबाट अधिकारी मात्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...