कमेडी टेलिशृंखला निर्देशन गर्दै ‘मेरी बास्सै’का धुन्धुकारी

April 4, 2024 at 05:39 AM

काठमाडौं। दशक अगाडी हास्य व्यङ्ग्यात्मक टेलिश्रृंखला ‘मेरी बास्सै’मा धुन्धुकारीको भूमिकामा अभिनय गरेका आशिष घिमिरेले नयाँ व्यङ्ग्यात्मक टेलिशृंखला ‘रिटायर हल्दार’को दोस्रो सिजन निर्देशन गर्ने भएका छन्। ‘मेरी बास्सै’बाट नै चर्चित बनेका ‘माग्ने बुढा’ अर्थात् केदार घिमिरेका छोरा आशिषले सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने श्रृंखला निर्देशन गर्न लागेका हुन्। ‘मेरी बास्सै’मा आशिषले माग्ने बुढाको छोराको भूमिकामा अभिनय गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...